By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

संवाददाता
संवाददाता
९ बैशाख २०८३, बुधबार १६:०३

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार बनेको २६ दिनमै २ मन्त्री बाहिरिएका छन् । उनीहरूको कार्यशैली र व्यक्तिगत अपारदर्शी शैलीका कारण उनीहरू पदबाट हटेका हुन् ।

यसअघि आफ्नी श्रीमतीलाई बिमा बोर्डको सदस्यमा अनधिकृत रुपमा सहभागी गराउने भूमिका खलेको भन्दै विवादमा परेपछि श्रममन्त्री दीपककुमार साह १३ दिनमै बाहिरिएका थिए । उनलाई तत्कालै पदबाट फिर्ता बोलाउने निर्णय गर्दै रास्वपाले प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यही सिफारिसका आधारमा साहलाई हटाइएको थियो । अहिले सरकार बनेको २६ दिनमा गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएका छन् । उनको सम्पत्तिमाथि प्रश्न उठेपछि उनले बुधबार राजीनामा दिएका छन् ।

केही दिनअघि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका थिए । त्यो सम्पत्ति विवरण नै अस्वाभाविक रहेको भन्दै प्रश्न उठिरहेको बेलामा उनले माइक्रो इन्स्योरेन्स लगायतमा गरेको अर्को लगानीको विवरण पनि बाहिर आयो ।उनले सञ्चालन गरेको सामाजिक संस्था  हामी नेपालमा आएको सहयोग रकम पनि व्यक्तिगत खाता मार्फत् कारोबार गर्ने गरेको लगायतका विषय बाहिरिएपछि गुरुङलाई पदबाट बाहिरिनका लागि सर्वत्र दबाब परेको थियो । त्यही दबाबमा बीच उनले बुधबार पदबाट राजीनामा दिएका हुन् ।

यो पनि पढ्नुहोस्

रौतहटकी ऋचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ घोषित

रौतहटमा आर्थिक गणना कार्यालय स्थापना, वैशाखदेखि तथ्याङ्क सङ्कलन सुरु हुने

दिव्य दृष्टि एकाडेमीमा भव्य शैक्षिक प्रदर्शनी सम्पन्न

नक्कली नोटसहित रौतहटमा दुई युवक पक्राउ

डा.सी. के राउतले गरे संसदीय राजनीतिबाट विश्राम लिने घोषणा

थप समाचार

सरकारी विज्ञापन सीमित गर्ने निर्णयविरुद्ध देशभर विरोध चर्कियो

१० बैशाख २०८३, बिहीबार १३:५९

गौरमा शिक्षकलाई आँखा स्वास्थ्य तालिम,विद्यार्थीको दृष्टि सुरक्षामा जोड

९ बैशाख २०८३, बुधबार १७:५७

गौर यातायात कार्यालयमा बिचौलिया नियन्त्रणमा

९ बैशाख २०८३, बुधबार १७:५६

कलैया नगरप्रहरीको ज्यादती

९ बैशाख २०८३, बुधबार १६:५४

सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

९ बैशाख २०८३, बुधबार १६:०३

३० हजार पिस लागू औषधसहित भारतीय युवक पक्राउ

९ बैशाख २०८३, बुधबार १४:११

तराई क्षेत्रमा तातो लहर

८ बैशाख २०८३, मंगलवार १५:११

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?