By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

संवाददाता
संवाददाता
७ बैशाख २०८३, सोमबार १९:१३

रौतहट । रौतहटमा अवैध हतियारसहित एक युवक पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपाल–भारत सीमाबाट साना हातहतियार ओसारपसार हुने गरेको विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच कडा पारेको थियो ।
बिहिवार बिहानको समयमा बौधिमाई नगरपालिका ७ बंकुलस्थित इट्टा उद्योग नजिक सडकमा प्रहरी टोलीले चेकजाँच गरिरहेको अवस्थामा एक शंकास्पद युवकलाई नियन्त्रणमा लिएको थियो ।
प्रहरीका अनुसार भारतको बिहार राज्य पूर्वी चम्पारण जिल्ला मौवाह ग्रामपंचायत चनारमण टोल बस्ने सनिचर दासका छोरा करिब २० वर्षीय सुर्य कुमार दासलाई रोकी कानुन बमोजिम खानतलासी गर्दा उनको पाइन्टभित्र लुकाइछिपाइ राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल फेला परेको हो । साथै उनको साथबाट दुईवटा भारतीय सिम प्रयोग गरिएको ओप्पो कम्पनीको मोबाइल फोनसमेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
बरामद गरिएको पेस्तोल, मोबाइल र पक्राउ परेका युवकलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

रौतहटमा विकासले अब गति लिने संकेत

मुख्यमन्त्रीमाथि आरोप लगाउने वन अधिकृत पक्राउ

काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना

ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

थप समाचार

तराई क्षेत्रमा तातो लहर

८ बैशाख २०८३, मंगलवार १५:११

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?