By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > कलैया नगरप्रहरीको ज्यादती

कलैया नगरप्रहरीको ज्यादती

संवाददाता
संवाददाता
९ बैशाख २०८३, बुधबार १६:५४

बारा । बारामा नगरप्रहरीले ज्यादती गरेको तथ्य बाहिर आएको छ । कलैया बजारमा व्यापारीहरू माथि नगरप्रहरीले ज्यादती गरेको भिडियो सार्वजनिक भएको छ । नगरप्रहरीको कहरले व्यापारीहरुको व्यापार ठप्प भएको दिनानाथ दास बताउछन । आफ्नो पसल अगाडी राखेको ४० केजीको खुर्सानीको बोरा उठाएर गाडीमा लोड गरि व्यापारीहरूको मनोबल गिराउने काम गरेको उनले बताए ।

त्यस्तै मिठाई पसल संचालन गरेका शम्भु गुप्ताको पसलमा पसेर नगर प्रहरीले समान छितरबितर गरी गाली गलौज समेत गरेको गुप्ताले बताए । फलफूल पसल संचालन गरेक रोहन गुप्तालाई मर्नासान घिसारेर लगेको घटनाले व्यापारीहरु त्रसीत बनेका छन । आफु पसलमा बसेको बेला अपराधी झै घिसारेर किन लगियो, बुझनै नसकेको गुप्ता बताउछन ।

नगरप्रहरीको झुण्ड आएर पसल भित्रबाट घिसारेर मर्नासय गरि लगेको फुलेना देवी बताउछिन । रोहन मेरो साईडमा पसल भित्र बसेको आफु प्रत्यक्षदर्शी रहेको उनले बताइन । नगरप्रहरीले ज्यादती गरेको भिडियो समाजिक संजालमा आएको प्रति नगरप्रमुख विनोद साहले आफु बाहिर रहेको बताए । नगरप्रहरीले बाटो फराकिलो बनाउन समान उठाउदा समान्य झडप भएको भिडियोमा देखेको उनले बताए । भिडियो हेर्दा नगर प्रहरीले गरेको अमानविय व्यवहारले व्यापारीहरूले दुख पाएको स्विकार्छन। अब उपरान्त नेपाल प्रहरीको सहयोगमा सरसफाइ गर्ने उनले बताए ।

यो पनि पढ्नुहोस्

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

गौरमा शिक्षकलाई आँखा स्वास्थ्य तालिम,विद्यार्थीको दृष्टि सुरक्षामा जोड

कक्षा ८ परीक्षा अनुगमन: प्रमुख प्रशासकीय अधिकृत हुसैनको सक्रियताले बढ्यो विश्वसनीयता

रौतहटमा इपेन्सन सेवा सुरु, मधेसमै पहिलो कार्यान्वयन

गौर यातायात कार्यालयमा बिचौलिया नियन्त्रणमा

थप समाचार

सरकारी विज्ञापन सीमित गर्ने निर्णयविरुद्ध देशभर विरोध चर्कियो

१० बैशाख २०८३, बिहीबार १३:५९

गौरमा शिक्षकलाई आँखा स्वास्थ्य तालिम,विद्यार्थीको दृष्टि सुरक्षामा जोड

९ बैशाख २०८३, बुधबार १७:५७

गौर यातायात कार्यालयमा बिचौलिया नियन्त्रणमा

९ बैशाख २०८३, बुधबार १७:५६

कलैया नगरप्रहरीको ज्यादती

९ बैशाख २०८३, बुधबार १६:५४

सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

९ बैशाख २०८३, बुधबार १६:०३

३० हजार पिस लागू औषधसहित भारतीय युवक पक्राउ

९ बैशाख २०८३, बुधबार १४:११

तराई क्षेत्रमा तातो लहर

८ बैशाख २०८३, मंगलवार १५:११

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?