By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहटकी ऋचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ घोषित

रौतहटकी ऋचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ घोषित

संवाददाता
संवाददाता
१५ फाल्गुन २०८२, शुक्रबार २१:०३

रौतहट । ललितपुरमा सम्पन्न ‘मिसेज भोग नेपाल’ सीजन–३ को ग्राण्ड फिनालेमा रौतहटकी ऋचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ घोषित भएकी छन्। विवाहित महिलाहरूको प्रतिभा र नेतृत्व क्षमता उजागर गर्ने उद्देश्यले आयोजित प्रतियोगिता हाउस अफ फेसन नेपाल ले सञ्चालन गरेको हो।

ललितपुरको म्याजेस्टिक ग्राण्ड मा आयोजित कार्यक्रममा देशका विभिन्न जिल्लाबाट २१ जना विवाहित महिला प्रतिस्पर्धी सहभागी भएका थिए। प्रस्तुति, आत्मविश्वास, व्यक्तित्व, सामाजिक दृष्टिकोण र समर्पणका आधारमा निर्णायक मण्डलले विजेता घोषणा गरेको आयोजकले जनाएको छ।

ग्राण्ड फिनालेका क्रममा प्रतिस्पर्धीहरूले विभिन्न चरणमा र्याम्प वाक गर्दै परम्परागत तथा आधुनिक पहिरनमा आफ्नो प्रस्तुति दिएका थिए। मधेस प्रदेशबाट दुई जनाको सहभागिता रहेकोमा उपाधि जित्न ऋचा रानी राम सफल भएकी हुन्।

कार्यक्रममा अघिल्लो सिजनका विजेताहरू सञ्जु श्रेष्ठ, रुथ सिवाकोटी तथा श्वेता बज्राचार्यको उपस्थिति रहेको थियो। उनीहरूले यस्ता मञ्चले विवाहित महिलालाई घरपरिवारसँगै सामाजिक र व्यावसायिक क्षेत्रमा अघि बढ्न प्रेरणा दिने बताएका थिए।

विवाहित महिलाको आत्मविश्वास वृद्धि, व्यक्तित्व विकास र समाजमा सक्रिय सहभागिता सुनिश्चित गर्ने लक्ष्यसहित प्रतियोगिता आयोजना हुँदै आएको आयोजकको भनाइ छ।

यो पनि पढ्नुहोस्

काठमाडौंबाट शव लिएर गएको हेलिकप्टर दुर्घटना

रौतहट अदालतमा अख्तियारको छापा, डिट्ठा घुससहित पक्राउ

रौतहट–१ मा अजय गुप्ताको चुनावी अभियान

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?