By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहट–१ मा अजय गुप्ताको चुनावी अभियान

रौतहट–१ मा अजय गुप्ताको चुनावी अभियान

संवाददाता
संवाददाता
२१ माघ २०८२, मंगलवार १३:२०

दिलीप पाण्डे रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजय कुमार गुप्ताको चुनावी अभियानलाई तीव्र बनाउँदै जनसम्पर्कमा सक्रिय देखिएका छन् । लामो समयदेखि राजनीतिमा सक्रिय रहँदै आएका गुप्ताले स्थानीय विकास, सुशासन र जनताको आवाजलाई आफ्नो प्रमुख एजेन्डा बनाएका छन् । हिजो पनि जनताको साथमा थिएँ आज पनि छु भन्ने सन्देशसहित उनले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा भेटघाट, छलफल तथा अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन् । स्थानीय समस्याको दीर्घकालीन समाधानका लागि राष्ट्रिय तहमा प्रभावकारी भूमिका आवश्यक रहेको उनको भनाइ छ ।
समर्थकहरूका अनुसार जनतासँग नजिक रहने र निरन्तर उपस्थित रहने कार्यशैलीका कारण गुप्ताप्रति जनविश्वास बलियो बन्दै गएको छ । आगामी निर्वाचनलाई लक्षित गर्दै उनले स्थायित्व र विकासका लागि आफ्नो पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् । नेकपा एमालेका केन्द्रीय सदस्य तथा रौतहटका इन्चार्जसमेत रहेका गुप्ताले अभियानलाई थप सशक्त बनाउने बताएका छन् ।

यो पनि पढ्नुहोस्

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको सम्पत्ति क्षति

निर्वाचनमा बालबालिका प्रयोग नगर्न रौतहट प्रशासनको कडा निर्देशन

देउवासँगको भेटमा शेखरले भने, ‘पार्टी फुट्ने भयो, मिलाउनुस्’

पार्टीभित्रैबाट घेराबन्दीमा ओली

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा विवाद, व्यापारीको अवरोधपछि सामान फिर्ता अनलोड

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?