By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > निर्वाचनमा बालबालिका प्रयोग नगर्न रौतहट प्रशासनको कडा निर्देशन

निर्वाचनमा बालबालिका प्रयोग नगर्न रौतहट प्रशासनको कडा निर्देशन

संवाददाता
संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार २१:०८

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटले निर्वाचन अवधिमा बालबालिकालाई कुनै पनि राजनीतिक तथा चुनावी गतिविधिमा प्रयोग नगर्न नगराउन औपचारिक सूचना जारी गरेको छ।

कार्यालयले सार्वजनिक गरेको सूचनामा बालबालिका राष्ट्रको भविष्य भएकाले उनीहरूलाई राजनीतिक प्रभाव, जोखिमपूर्ण गतिविधि तथा मानसिक र शारीरिक शोषणबाट जोगाउनु राज्य, राजनीतिक दल र सम्पूर्ण समाजको साझा दायित्व भएको उल्लेख गरिएको छ। संविधान र बालअधिकारसम्बन्धी कानुनी व्यवस्थाले पनि बालबालिकालाई राजनीतिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने स्पष्ट व्यवस्था गरेको प्रशासनको भनाइ छ।

आगामी प्रतिनिधि सभा सदस्य निर्वाचन प्रक्रियालाई बालमैत्री, मर्यादित र कानुनसम्मत बनाउन सबै दल, उम्मेदवार तथा सरोकारवालालाई सचेत गराउँदै बालबालिकाको प्रयोग नगर्न निर्देशन दिइएको छ । सूचना सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षरसहित जारी गरिएको हो।

यो पनि पढ्नुहोस्

रौतहटमा इपेन्सन सेवा सुरु, मधेसमै पहिलो कार्यान्वयन

बालेन सरकारमा थपिए दुई मन्त्री

भारतीय नोट सहित दुई जनालाई पक्राउ

बालेनले माघ ५ गते राजीनामा दिने !

रौतहट–३ मा रास्वपाका धीरज पटेल विजयी, प्रभु साह पहिलो पटक पराजित

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?