By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > रौतहट–३ मा रास्वपाका धीरज पटेल विजयी, प्रभु साह पहिलो पटक पराजित

रौतहट–३ मा रास्वपाका धीरज पटेल विजयी, प्रभु साह पहिलो पटक पराजित

संवाददाता
संवाददाता
२४ फाल्गुन २०८२, आईतवार १३:२८

रौतहट । रौतहट क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार धीरज पटेल विजयी भएका छन्। औपचारिक घोषणा हुन बाँकी रहँदा पनि कटहरिया मा.वि. बाहिर समर्थक तथा युवाहरुले उत्साहका साथ खुशीयाली मनाइरहेका छन्।

देशभर चलेको घण्टी चिन्हको लहरका कारण रौतहट–३ मा यसपटक नयाँ इतिहास बनेको छ। २०६४ सालदेखि लगातार जित्दै आएका प्रभु साह यसपटक पराजित भएका छन्।

घण्टी चिन्हबाट उम्मेदवार बनेका धीरज पटेल विजयी हुँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका गोविन्द चौधरी दोस्रो स्थानमा रहेका छन्। यता, लामो समयदेखि उक्त क्षेत्रमा प्रभाव कायम गर्दै आएका प्रभु साह भने तेस्रो स्थानमा सीमित भएका छन्।

रौतहट–३ को नतिजाले स्थानीय राजनीतिमा ठूलो परिवर्तनको संकेत गरेको विश्लेषण भइरहेको छ।

यो पनि पढ्नुहोस्

रौतहटकी ऋचा रानी राम ‘मिसेस भोग नेपाल टुरिजम २०२६’ घोषित

एक दशकदेखि अलपत्र गंगापिपरा–खैरवा पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको सम्पत्ति क्षति

कांग्रेसको विशेष महाधिवेशनमा मतदान नहुने संकेत

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?