By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > कांग्रेसको विशेष महाधिवेशनमा मतदान नहुने संकेत

कांग्रेसको विशेष महाधिवेशनमा मतदान नहुने संकेत

संवाददाता
संवाददाता
१ माघ २०८२, बुधबार १५:५४

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान नहुने सम्भावना देखिएको छ। उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया सकिएको र नेतृत्व सर्वसम्मतिबाट चयन गर्ने प्रयास भइरहेको स्रोतले जनाएको छ।

सभापति पदमा महामन्त्री गगन थापाको मात्र उम्मेदवारी परेको छ। महामन्त्री पदका लागि विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन्। विधानअनुसार महामन्त्री दुई जना हुने व्यवस्था छ। अन्य पदमा परेको उम्मेदवारीबारे निर्वाचन समितिले औपचारिक विवरण सार्वजनिक गर्न बाँकी छ।

स्रोतका अनुसार विशेष महाधिवेशनमा सकेसम्म मतदान गर्न नपरोस् भन्ने उद्देश्यले मनोनयन प्रक्रिया अघि बढाइएको हो। कुनै पदमा विधानले तोकेको संख्याभन्दा बढी उम्मेदवारी परेमा सहमतिमै फिर्ता गराई निर्विरोध चयन गर्ने तयारी गरिएको छ।

यसै क्रममा उम्मेदवारहरूबाट ‘आवश्यक परे उम्मेदवारी फिर्ता लिन तयार छु’ भन्ने व्यहोराको फाराममा हस्ताक्षर गराइएको छ। आवश्यकभन्दा बढी उम्मेदवारी परेमा महाधिवेशन हलबाट सहमतिका लागि म्याण्डेट लिइ आपसी सहमतिमै फिर्ता गराउने र सर्वसम्मत नेतृत्व चयन गर्ने व्यवस्था मिलाइने स्रोतले जानकारी दिएको छ।

यो पनि पढ्नुहोस्

इसेवाबाट १ करोडभन्दा बढीको अवैध कारोबार, एक जना पक्राउ

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा विवाद, व्यापारीको अवरोधपछि सामान फिर्ता अनलोड

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

कक्षा ८ परीक्षा अनुगमन: प्रमुख प्रशासकीय अधिकृत हुसैनको सक्रियताले बढ्यो विश्वसनीयता

गौर वितरण केन्द्रद्वारा करोडौं राजस्व संकलन

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?