By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा विवाद, व्यापारीको अवरोधपछि सामान फिर्ता अनलोड

गौरमा करदाता सेवा कार्यालय सार्न खोज्दा विवाद, व्यापारीको अवरोधपछि सामान फिर्ता अनलोड

संवाददाता
संवाददाता
१ फाल्गुन २०८२, शुक्रबार १५:२४
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 4;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

दिलिप पाण्डे रौतहट । करदाता सेवा कार्यालयबाट सामान लुकीछिपी रूपमा अन्यत्र लैजान खोजिएको विषयमा विवाद उत्पन्न भएपछि स्थानीय व्यापारीहरू आन्दोलनमा उत्रिएका छन् । ट्रकमा लोड गरिएको सामग्री बाटोमै अवरोध भएपछि पुनः कार्यालयमै फिर्ता अनलोड गरिएको छ ।
घटनापछि रौतहट उद्योग वाणिज्य संघ का पदाधिकारी तथा व्यापारीहरूले बजार बन्द गराउँदै विरोध प्रदर्शन सुरु गरेका छन् । कार्यालय आफ्नै भवनमा सञ्चालन भइरहेका बेला सिमरा तर्फ सार्ने प्रयास गरिएको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् ।
विरोधका क्रममा व्यापारी र स्थानीय युवाहरू ट्रक अगाडि बसेका थिए । स्थिति तनावपूर्ण बनेपछि सुरक्षाकर्मी परिचालन गरिएको थियो । घण्टाघर चोक क्षेत्रमा टायर बालेर प्रदर्शनसमेत गरिएको बताइएको छ ।
स्थानीय राजनीतिक दलका नेताहरूले पनि निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयास अनुपयुक्त भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी का प्रतिनिधिहरूले निर्णय फिर्ता लिन माग गरेका छन् । व्यापारीहरूले समस्या समाधान नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन् ।

यो पनि पढ्नुहोस्

रौतहट अदालतमा अख्तियारको छापा, डिट्ठा घुससहित पक्राउ

रौतहटमा सशस्त्र प्रहरीको अत्याधुनिक भवन उद्घाटन

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको सम्पत्ति क्षति

रौतहटद्वारा विशेष महाधिवेशन बहिष्कार गर्ने निर्णय

अवैध उत्खननमा संलग्न ८ ट्रयाक्टर पक्राउ

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?