By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > भारतीय नोट सहित दुई जनालाई पक्राउ

भारतीय नोट सहित दुई जनालाई पक्राउ

संवाददाता
संवाददाता
१५ माघ २०८२, बुधबार ११:४३

राैतहट । रौतहटको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपालले शंकास्पद भारतीय नोट सहित दुई जनालाई पक्राउ गरेको छ।

नेपाल सीमा सुरक्षा गुल्म हेड क्वाटर गौर रौतहटबाट खटिएको सशस्त्र प्रहरी टोलीले नियमित जाँचका क्रममा भारतीय नोट सहित दुई जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल गुल्म गौरका सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसागर विष्टले जानकारी दिनु भएको छ ।

मंगलवार गौर नगरपालिका वडा नं. २ महादेवपट्टीस्थित सीमा नाकामा भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ३० एएफ ५७३१ नम्बरको मोटरसाइकल रोकी चेकजाँच गर्दा भारतीय रुपैया दुई हजार ५ सय बराबरका नक्कली जस्तो देखिने नोट फेला परेको सशस्त्र प्रहरीले जनाएको छ। बरामद नोटमध्ये ५०० दरको १ थान र २०० दरका १० थान रहेका छन्।

नक्कली नाेट सहित पक्राउ पर्नेहरूमा भारतको बिहार राज्य, सितामढी जिल्ला पर्सौनी बस्ने अन्दाजी ४२ वर्षीय राकेश कुमार साह र सितामढी सिभवर परिषद–४ बस्ने अन्दाजी ३० वर्षीय बिक्रम कुमार पासवान रहेका छन्।

उनीहरूको साथबाट सक्कली भारु १७७ नगद,माेटरसाइकल तथा दुई थान एन्ड्रोइड मोबाइलसमेत बरामद गरिएको छ। दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहट पठाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।

यो पनि पढ्नुहोस्

नक्कली CIB असई बनेर ठगी गर्ने महिला पक्राउ

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

मोनास्टिक इन्टरनेशनल एकेडेमी गौरको ग्रान्ड कल्चरल प्रोग्राम सम्पन्न

रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

रौतहटमा म्यादी प्रहरी भर्नाका लागि युवाको भिड

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?