By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

संवाददाता
संवाददाता
२५ पुष २०८२, शुक्रबार १३:१३

रौतहटको दुर्गा भगवती गाउँपालिकामा गएराति स्यालको टोकाइबाट ५ जना घाइते भएका छन्।

बिहीबार राति पैदल हिँडिरहेका मानिसमाथि एक्कासी बौलाहा स्यालले आक्रमण गर्दा दुर्गा भगवती गाउँपालिका–२ र ३ का स्थानीय बासिन्दा घाइते भएका हुन्।

घाइते सबैलाई आज शुक्रबार प्रादेशिक अस्पताल गौरमा एन्टि रेबिज भ्याक्सिनका लागि पठाइएको छ।

यसअघि दुई दिनअघि गढीमाई नगरपालिकामा बौलाहा कुकुरको टोकाइबाट करिब ५० जना बालबालिका र वृद्धवृद्धा घाइते भएका थिए।

चिसो मौसम र हुस्सु लाग्ने समयमा स्याल र कुकुरजस्ता जनावरको आक्रमणको जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।

यो पनि पढ्नुहोस्

रौतहटमा आर्थिक गणना कार्यालय स्थापना, वैशाखदेखि तथ्याङ्क सङ्कलन सुरु हुने

रौतहट–१ मा अजय गुप्ताको चुनावी अभियान

गगनलाई सघाउन सांसदका उम्मेदवारसहित चार वडाध्यक्ष कांग्रेसमा प्रवेश

मोनास्टिक इन्टरनेशनल एकेडेमी गौरको ग्रान्ड कल्चरल प्रोग्राम सम्पन्न

गौर–६ सबगढामा शान्ति सद्भाव र्‍याली, कर्फ्यु हटेसँगै सामान्य बन्दै अवस्था

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?