By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > मोनास्टिक इन्टरनेशनल एकेडेमी गौरको ग्रान्ड कल्चरल प्रोग्राम सम्पन्न

मोनास्टिक इन्टरनेशनल एकेडेमी गौरको ग्रान्ड कल्चरल प्रोग्राम सम्पन्न

संवाददाता
संवाददाता
११ माघ २०८२, शनिबार १९:५०

गौर । मोनास्टिक इन्टरनेशनल एकेडेमी, गौरले सरस्वती पूजाको अवसरमा आयोजना गरेको ग्रान्ड कल्चरल प्रोग्राम २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेका विविध सांस्कृतिक प्रस्तुतीहरूले उपस्थित दर्शकहरूको मन जितेको थियो। विद्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा अभिभावक, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो।
शिक्षा र संस्कृतिको समन्वय गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ।
कार्यक्रममा रौतहटका वरिष्ठ पत्रकार शैलेन्द्र गुप्ता प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो। सो अवसरमा पत्रकारिता क्षेत्रमा योगदान पुर्‍याएका सञ्चारकर्मीहरूलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
सम्मानित हुने पत्रकारहरूमा गौतम श्रेष्ठ, सञ्जय सहनी, राकेश कुमार यादव, दिलिप पाण्डे, सत्येन्द्रप्रताप सिंह, सोनुकुमार महतो, चन्दन महतो, श्रीकान्त यादव, राधेश्याम साहलगायत दर्जनौँ पत्रकारहरू रहेका छन्।
आयोजकका अनुसार शिक्षा, पत्रकारिता तथा समाजसेवामा योगदान पुर्‍याउने व्यक्तिहरूको सम्मानले स्थानीय सञ्चारकर्मीहरूको मनोबल अझ बढ्ने विश्वास लिइएको छ।

यो पनि पढ्नुहोस्

र्‍यालीसहित मनाइयो विश्व क्षयरोग दिवस

श्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

भारतीय नोट सहित दुई जनालाई पक्राउ

रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

रौतहटमा पशुपन्छी खोप अभियान तीव्र

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?