By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > दिव्य दृष्टि एकाडेमीमा भव्य शैक्षिक प्रदर्शनी सम्पन्न

दिव्य दृष्टि एकाडेमीमा भव्य शैक्षिक प्रदर्शनी सम्पन्न

संवाददाता
संवाददाता
१ चैत्र २०८२, आईतवार १२:५५

रौतहट // रौतहटको गौर नगरपालिका–९ मुडवलवा गेटस्थित दिव्य दृष्टि एकाडेमीमा विद्यार्थीहरूले वर्षभरि सिकेका शैक्षिक गतिविधि, सिर्जनात्मक कार्य तथा प्रतिभाहरूको प्रदर्शन गर्ने विशेष शैक्षिक प्रदर्शनी कार्यक्रम आज भव्य तथा सभ्य वातावरणमा सम्पन्न भएको छ ।

विद्यालय परिसरमा आयोजित उक्त प्रदर्शनी कार्यक्रममा विद्यार्थीहरूले तयार पारेका विभिन्न शैक्षिक सामग्री, परियोजनाहरू, चित्रकला, हस्तकला तथा अन्य सिर्जनात्मक गतिविधिहरू प्रदर्शन गरिएको थियो । प्रदर्शनी अवलोकन गर्न अभिभावक, स्थानीय बासिन्दा तथा शिक्षा प्रेमीहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । अवलोकनकर्ताहरूले विद्यार्थीहरूको मेहनत, सृजनशीलता र प्रतिभाको खुलेर प्रशंसा गरेका थिए ।

कार्यक्रमका क्रममा विद्यार्थीहरूले विज्ञान, गणित, भाषा, सामाजिक अध्ययन लगायत विभिन्न विषयसँग सम्बन्धित परियोजनाहरू प्रस्तुत गरेका थिए । यसले विद्यार्थीहरूको प्रयोगात्मक सिकाइ, अनुसन्धान क्षमता तथा सिर्जनशील सोचलाई उजागर गरेको विद्यालयले जनाएको छ । विद्यालय व्यवस्थापनका अनुसार यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै उनीहरूलाई अझ प्रभावकारी र व्यवहारिक शिक्षातर्फ प्रेरित गर्ने विश्वास लिइएको छ । साथै, अभिभावक र समुदायलाई पनि विद्यालयमा भइरहेको शैक्षिक गतिविधिबारे जानकारी गराउने महत्वपूर्ण अवसरका रूपमा यस्ता प्रदर्शनीलाई लिइन्छ । विद्यालयले आगामी दिनहरूमा पनि यस्ता रचनात्मक तथा शैक्षिक कार्यक्रमहरूलाई निरन्तरता दिने विधालय परिवार द्वारा जनाएको छ ।

यो पनि पढ्नुहोस्

ग्यास अभावले सहर प्रभावित, तराई–मधेशका गाउँमा भने गोइँठामै भर

बागमती नदीमा बेपत्ता युवक मृत फेला

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

अवैध उत्खननमा संलग्न ८ ट्रयाक्टर पक्राउ

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?