By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

मधेश प्रदेशका गृहमन्त्री आफैं आए सडकमा

संवाददाता
संवाददाता
४ चैत्र २०८२, बुधबार १२:२२

जनकपुर। जनकपुरधामको सडकपेटी खाली गराउन मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतो आफैं ओर्लिएका छन्। जनकपुरधाम उपमहानगरपालिका, जनकपुरधाम उद्योग वाणिज्यसंघ, धनुषा प्रहरी र ट्राफिक प्रहरी कार्यालय धनुषाको समन्वयमा गृहमन्त्री महतो बुधबार विहानैदेखि सडक खाली गराउँदै हिँडेका छन्।

पर्यटकीय नगरीको रुपमा विकास गर्ने लक्ष्यसहित मधेश प्रदेश सरकारले विभिन्न सरसफाई र साैन्दर्यीकरणका कामहरु अगाडि बढाउने प्रयासतहत गृहमन्त्री महतोले पहिलो चरणमा जनकपुरधामको मठमन्दिर क्षेत्रहरु खाली गराउने उद्येश्यका साथ आफूसहितको टोलीले आज फुटपाथमा व्यवसायी गर्दै आएकाहरुलाई अन्त सर्न अनुरोध गरेका जानकारी दिए।

उनले एकल प्रयासले परिवर्तन सम्भव नहुने बताउँदै सम्पूर्ण स्थानीयवासी, व्यवसायी, नागरिक समाजलाई मिलेर जनकपुरधामको परिवर्तनका लागि साथ दिन अनुरोध गरे।

गृहमन्त्री महतोले जनकपुरधामलाई स्वच्छ, व्यवस्थित, सफा बनाउन व्यवसायीहरुलाई आज पहिलो दिन हात जोडेर आग्रह गरेका छन्। उनले भोली प्रान्त फेरि कुनै व्यवसायीले सडकपेटीमा कुनै किसिमको बाटो जाम गरी व्यापार गरिरहेको पाएमा जनकपुरधाम उपमहानगरपालिकामा सामानसहित बुझाउने चेतावनी दिए।

यहा उद्योग वाणिज्य संघ, जनकपुरधामका अध्यक्ष सुरेन्द्र भण्डारीले हाल सडकपेटीमा व्यवसाय गर्दै आएकाहरुलाई जनकपुरधामको बाह्रविघा मैदानमा पसल लगाउने वातावरण मिलाएको बताए।

उनले अर्को निर्णय नभएसम्म बाह्रविघा मैदानमा व्यवसायीहरुले आफ्नो ठेला, स्टल लगाउन सक्ने र पछि सर्वपक्षिय निर्णय अनुसार अन्य ठाउँ दिने जानकारी दिए।

यो पनि पढ्नुहोस्

ह्वाट्सएपको ग्रुप बनाएर एसईईको प्रश्नपत्र आउट, तीन जना पक्राउ

रौतहटमा आर्थिक गणना कार्यालय स्थापना, वैशाखदेखि तथ्याङ्क सङ्कलन सुरु हुने

भारतीय नोट सहित दुई जनालाई पक्राउ

र्‍यालीसहित मनाइयो विश्व क्षयरोग दिवस

गरुडा नगरपालिकामा चिसोबाट जोगाउन दाउरा वितरण निरन्तर

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?