By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > ह्वाट्सएपको ग्रुप बनाएर एसईईको प्रश्नपत्र आउट, तीन जना पक्राउ

ह्वाट्सएपको ग्रुप बनाएर एसईईको प्रश्नपत्र आउट, तीन जना पक्राउ

संवाददाता
संवाददाता
२० चैत्र २०८२, शुक्रबार १७:४६

रौतहट / माध्यमिक शिक्षा परीक्षा (एसईई)मा मर्यादा विपरीत कार्य गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले तीन जना युवकहरूलाई नियन्त्रणमा लिएको छ। रौतहटको गरुडा नगरपालिका वडा नं। ४ स्थित गरुडा बजारबाट प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा रौतहट गरुडा नगरपालिका(७ बस्ने १८ वर्षीय चन्दन पटेल, बृन्दावन नगरपालिका(७ का २० वर्षीय रोहित कुमार पटेल र सर्लाही बलरा नगरपालिका(८ का १८ वर्षीय धिरज साह रहेका छन्।

उनीहरूलाई चैत २० गते बिहान १०स्३० बजेको समयमा परीक्षाको गोप्यता र मर्यादा भंग गरिरहेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटका निमित्त सूचना अधिकारी एवम् प्रहरी निरीक्षक जीवन कुमार मैनालीले जनाएको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूले ह्वाट्सएप ग्रुप बनाएर परीक्षा केन्द्रबाट प्रश्नपत्र बाहिर पठाउने र मोबाइल फोनको माध्यमबाट परीक्षार्थीहरूलाई उत्तर उपलब्ध गराउने कार्यमा संलग्न रहेको पाइएको छ। विद्युतिय माध्यमको प्रयोग गरी परीक्षाको गरिमामा आँच पुर्‍याएको भन्दै उनीहरूमाथि प्रहरीले निगरानी बढाएको थियो। इलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिई हाल थप अनुसन्धान अगाडि बढाएको छ। प्रहरी निरीक्षक मैनालीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ।

यो पनि पढ्नुहोस्

श्रोत नखुलेको रकमसहित रौतहटबाट एक जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

गौरमा जसपा नेपालको चुनावी सम्पर्क कार्यालय उद्घाटन

कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी

राप्रपाले ज्ञानेन्द्र शाहीलाई संसदीय दलको नेता बनाउने

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?