By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > माधव नारायण नगरपालिकाको ३५ दिने अतिक्रमण हटाउने चेतावनी

माधव नारायण नगरपालिकाको ३५ दिने अतिक्रमण हटाउने चेतावनी

संवाददाता
संवाददाता
१० बैशाख २०८३, बिहीबार १७:११
oplus_2

दिलीप पाण्डे रौतहट । रौतहटको माधव नारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सार्वजनिक तथा सरकारी जग्गामा भइरहेको अतिक्रमण हटाउन ३५ दिने चेतावनी जारी गरेको छ । नगरपालिकाले वैशाख ७ गते सार्वजनिक सूचना प्रकाशित गर्दै सार्वजनिक सम्पत्तिको संरक्षण तथा व्यवस्थापनका लागि यस्तो निर्णय लिइएको जनाएको हो । सूचनाअनुसार सडक, खोला, नाला, ऐलानी, पर्ती, पार्क तथा खुला क्षेत्रलगायतमा अवैध रूपमा बनाइएका घर, टहरा, घेरा वा अन्य संरचना तोकिएको समयभित्र स्वेच्छाले हटाउन आग्रह गरिएको छ ।
नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची अन्तर्गतको बुँदा कार्यान्वयनका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको निर्देशनपछि यो अभियान अघि बढाइएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले निर्धारित ३५ दिनभित्र अतिक्रमण नहटाइएमा आफैं हटाउने र सो क्रममा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित अतिक्रमणकर्ताबाट असुल गरिने स्पष्ट पारेको छ ।
नगर प्रमुख बैजनाथ प्रसाद यादवले सार्वजनिक सम्पत्तिको संरक्षणमा सबै सरोकारवालाको सहयोग आवश्यक रहेको भन्दै समयमै अतिक्रमण हटाउन आग्रह गरेका छन् ।

यो पनि पढ्नुहोस्

ओली भेट्न गुण्डु पुगिन् पूर्वराष्ट्रपति भण्डारी

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

गौर–६ सबगढामा शान्ति सद्भाव र्‍याली, कर्फ्यु हटेसँगै सामान्य बन्दै अवस्था

तराई क्षेत्रमा तातो लहर

चिसो तथा शीतलहरबाट प्रभावित विपन्न परिवारलाई राहत सामग्री

थप समाचार

छोरीको हत्या आरोपमा न्याय नपाएको भन्दै परिवारको गुनासो

१० बैशाख २०८३, बिहीबार १७:१२

माधव नारायण नगरपालिकाको ३५ दिने अतिक्रमण हटाउने चेतावनी

१० बैशाख २०८३, बिहीबार १७:११

सरकारी विज्ञापन सीमित गर्ने निर्णयविरुद्ध देशभर विरोध चर्कियो

१० बैशाख २०८३, बिहीबार १३:५९

गौरमा शिक्षकलाई आँखा स्वास्थ्य तालिम,विद्यार्थीको दृष्टि सुरक्षामा जोड

९ बैशाख २०८३, बुधबार १७:५७

गौर यातायात कार्यालयमा बिचौलिया नियन्त्रणमा

९ बैशाख २०८३, बुधबार १७:५६

कलैया नगरप्रहरीको ज्यादती

९ बैशाख २०८३, बुधबार १६:५४

सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

९ बैशाख २०८३, बुधबार १६:०३

३० हजार पिस लागू औषधसहित भारतीय युवक पक्राउ

९ बैशाख २०८३, बुधबार १४:११

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?