By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > नेपाली काँग्रेस परित्याग गरे रामेश्वर प्रसाद यादव

नेपाली काँग्रेस परित्याग गरे रामेश्वर प्रसाद यादव

संवाददाता
संवाददाता
१३ माघ २०८२, सोमबार ०९:१०

रौतहट। नेपाली काँग्रेसका नेता रामेश्वर प्रसाद यादवले पार्टी परित्यागको घोषणा गरेका छन्। जेन–जीको भावना अनुरूप क्षेत्रीय समितिले सिफारिस गरेका उम्मेदवारलाई बेवास्ता गर्दै पार्टी नेतृत्वले अन्य पार्टीबाट आएका व्यक्तिलाई टिकट दिएको आरोप लगाउँदै यादवले काँग्रेस छोड्ने निर्णय गरेका हुन्।
आइतबार रौतहट सदरमुकाम गौरस्थित आफ्नै निवासमा आयोजित पत्रकार सम्मेलनमार्फत यादवले नेपाली काँग्रेसको साधारण सदस्य समेत नरहने गरी पार्टी परित्याग गर्दै बालेन्द्र साहको नेतृत्वमा चुनाव लडिरहेका उम्मेदवारलाई खुलेर समर्थन गर्ने घोषणा गरे।
यादवले २०४६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै २०४८ र २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई जिताउन महत्वपूर्ण योगदान दिएको दाबी गरे। फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नं. १, रौतहटबाट चार जनाको नाम सिफारिस गरिएकोमा आफ्नो नाम समेत समावेश भए पनि पार्टी नेतृत्वले सिफारिसलाई बेवास्ता गरेको उनको आरोप छ।
क्षेत्रीय समितिको निर्णय विपरीत सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झालाई टिकट दिइनु काँग्रेसको लोकतान्त्रिक परम्पराविरुद्ध भएको यादवको भनाइ छ। आफ्नो भूमिकाको मूल्याङ्कन नगरिएको भन्दै अब पार्टीमा रहन आवश्यक नरहेको उनले स्पष्ट पारे।

यो पनि पढ्नुहोस्

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

व्यापारी–सशस्त्र प्रहरीबीच झडप

गौरमा जसपा नेपालको चुनावी सम्पर्क कार्यालय उद्घाटन

रौतहटमा नेपाली कांग्रेसका नेता अबधकिशोर साहको निधन

रौतहटमा स्यालको आक्रमण, ५ जना घाइते

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?