By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > खेलकुद > सन्दीप आबद्ध राजशीको खेल आज, रंगपुरसँग प्रतिस्पर्धा

सन्दीप आबद्ध राजशीको खेल आज, रंगपुरसँग प्रतिस्पर्धा

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:११

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत आइतबार नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्ध राजशी वारियर्सले रंगपुर राइडर्ससँग प्रतिस्पर्धा गर्दैछ। खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ।

राजशीले हालसम्म ६ खेल खेल्दा ४ जित र २ हारसहित ८ अंक जोडेको छ र तालिकाको चौथो स्थानमा छ। समान खेल खेलेको रंगपुरको पनि ८ अंक नै छ, तर राम्रो रनरेटका कारण रंगपुर दोस्रो स्थानमा रहेको छ।

सन्दीपले यस सिजन तीन खेलमा प्लेइङ–११ मा अवसर पाउँदा चार विकेट लिएका छन्। यद्यपि आजको खेलमा उनी प्लेइङ–११ मा पर्ने वा नपर्ने भन्ने अझै निश्चित भइसकेको छैन। सुरुआती खेलमा प्राथमिक रोजाइमा रहेका सन्दीप पछिल्ला केही खेलमा भने अन्तिम ११ मा समेटिन सकेका छैनन्।

यो पनि पढ्नुहोस्

प्रथम वैतेश्वर शिक्षक–कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

सुपर कपको उपाधि बार्सिलोनालाई, फाइनलमा राफिन्हाको दुई गोल

टाईम्सको तेस्रो जित

एल क्लासिको फाइनल: बार्सिलोना र रियल मड्रिड आज आमनेसामने

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?