By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > खेलकुद > एल क्लासिको फाइनल: बार्सिलोना र रियल मड्रिड आज आमनेसामने

एल क्लासिको फाइनल: बार्सिलोना र रियल मड्रिड आज आमनेसामने

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:०९

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत बार्सिलोना र रियल मड्रिड आज भिड्दै छन्। स्पेनिस सुपर कप २०२६ को फाइनल खेल साउदी अरबको जेद्दाहस्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटी स्टेडियममा हुनेछ। खेल नेपाली समयअनुसार राति पौने १ बजे सुरु हुनेछ।

फाइनल खेललाई लिएर दुवै टोलीमा उच्च उत्साह देखिएको छ। पछिल्लो समय अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको रियल मड्रिड दबाबमा देखिएको छ भने बार्सिलोना आत्मविश्वासका साथ मैदान उत्रने तयारीमा छ।

गत सिजनको सुपर कप फाइनलमा बार्सिलोनाले रियल मड्रिडलाई पराजित गर्दै उपाधि जितेको थियो। सोही सफलता दोहोर्‍याउने लक्ष्यका साथ बार्सिलोना मैदानमा उत्रने छ।

बार्सिलोनाका प्रशिक्षक हान्सी फ्लिकले टोली पूर्ण आत्मविश्वासमा रहेको बताएका छन्। उता रियल मड्रिडका गोलरक्षक थिबाउट कोर्टुवाले एल क्लासिको केवल खेल मात्र नभई प्रतिष्ठा र उपाधिको लडाइँ भएको प्रतिक्रिया दिएका छन्।

यो पनि पढ्नुहोस्

प्रथम वैतेश्वर शिक्षक–कर्मचारी भलिबलको उपाधि आयोजक टिमलाई

सन्दीप आबद्ध राजशीको खेल आज, रंगपुरसँग प्रतिस्पर्धा

सुपर कपको उपाधि बार्सिलोनालाई, फाइनलमा राफिन्हाको दुई गोल

टाईम्सको तेस्रो जित

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?