By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-2 > रातिको हावाहुरीले किसान पीडित

रातिको हावाहुरीले किसान पीडित

संवाददाता
संवाददाता
३ चैत्र २०८२, मंगलवार १४:५१

रौतहट। रौतहटको उत्तरी भेगमा सोमबार राति आएको तीव्र हावाहुरीले किसानका केरा र मकै बालीमा ठूलो क्षति पुर्‍याएको छ। विशेषगरी चन्द्रपुर नगरपालिकाको खेतीयोग्य जमिनमा लगाइएको बालीमा व्यापक नोक्सानी भएपछि स्थानीय किसान मर्कामा परेका छन्।

पछिल्लो समय केराखेतीको हबको रूपमा परिचित चन्द्रपुर–३ गैडाटार क्षेत्रमा सबैभन्दा बढी असर परेको छ। त्यहाँका किसानहरूको फल्न लागेको केराखेतीमा हावाहुरीले क्षति पुर्‍याएको छ भने चन्द्रपुरका अन्य स्थानमा लगाइएको मकै बालीसमेत ढलेको छ।

करिब दुई घण्टासम्म चलेको तीव्र हुरीले पाक्नै लागेको अवस्थामा रहेका बालीमा क्षति पुर्‍याएपछि किसानहरू चिन्तित बनेका छन्। स्थानीय किसान उपेन्द्र गोलेका अनुसार हावाहुरीले धेरैजसो केराका बोटहरू जरैबाट उखेलेको छ भने केही बीचमै भाँचिएर ढलेका छन्।

पसाएर पाक्ने तयारीमा रहेको केरा नष्ट भएपछि किसानहरूको वर्षौँदेखिको मेहनत क्षणभरमै नोक्सानमा परिणत भएको छ।

प्राकृतिक विपत्तिका कारण किसानहरूले हरेक वर्षजसो क्षति व्यहोर्दै आए पनि सम्बन्धित निकायबाट पर्याप्त सहयोग नपाउँदा उनीहरूको समस्या झन् बढ्दै गएको स्थानीयको गुनासो छ।

यो पनि पढ्नुहोस्

दुई छोराछोरीसहित महिला बेपत्ता भएको आशंका

गौर वितरण केन्द्रद्वारा करोडौं राजस्व संकलन

अमेरिकी कारबाहीमा इरानी नौसेनालाई ठूलो क्षति, ४२ जहाज नष्ट भएको ट्रम्पको दाबी

बागमती नदीमा बेपत्ता युवक मृत फेला

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रौतहटमा एचपिभी खोप अभियान सुरु

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?