By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > दुई छोराछोरीसहित महिला बेपत्ता भएको आशंका

दुई छोराछोरीसहित महिला बेपत्ता भएको आशंका

संवाददाता
संवाददाता
२ चैत्र २०८२, सोमबार १३:१६

सुर्खेत ।  सुर्खेतस्थित भेरी नदीमा छोराछोरीसहित महिला बेपत्ता भएको आशंका गरिएको छ । सुर्खेतको गुर्भाकोट नगरपालिका–१२ पिप्ले ठेगाना भएकी ३८ बर्षीया माया कठायत, उनका ११ बर्षीय छोरी आशा र ५ बर्षीय छोरा दिपक कठायत बेपत्ता भएको आशंका गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार उनीहरुको खोजीका लागि प्रहरी परिचालन भएको छ । तीनै जना घरबाट सम्पर्कविहीन भएको खबर मायाका श्रीमान भूपेन्द्र कठायतले प्रहरीलाइ गरेका थिए ।

प्रहरीलाई  सोमबार बिहान ६ बजेट खबर भएपश्चात खोजी गर्नेक्रममा घरदेखि ३ किलोमिटर टाढाको दूरीमा पर्ने भेरी नदी किनारमा मायाले प्रयोग गरेको झोला, सल, चप्पल र मोवाइल फेला परेको थियो । हाल भेरी नदीको आसपासको क्षेत्रमा प्रहरीले उनीहरुको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

यो पनि पढ्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै भाडा समायोजन गर्न महासङ्घको माग

अन्तरजातीय विवाह गरेकी युवती मृत फेला, श्रीमान् पक्राउ

जेनजी आन्दोलनमा ८४ अर्ब ४५ करोडको सम्पत्ति क्षति

रौतहट–१ मा माधव नेपाल पुनः मैदानमा, स्थानीय तहको नतिजाले बलियो तर प्रतिस्पर्धा कडा

एक दशकदेखि अलपत्र गंगापिपरा–खैरवा पुल, जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?