By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-3 > पूर्व प्रदेश सभा सदस्य सिन्हाको निधन

पूर्व प्रदेश सभा सदस्य सिन्हाको निधन

संवाददाता
संवाददाता
१५ माघ २०८२, बुधबार ११:४५

रौतहट / मधेश प्रदेश सभाका पूर्व प्रदेश सभा सदस्य नागेन्द्र प्रसाद सिन्हाको मंगलबार निधन भएको छ। नेपाली कांग्रेसबाट २०७४ सालको प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ (क) बाट निर्वाचित ७३ वर्षीय सिन्हाको उपचारका क्रममा काठमाडौँस्थित मेडिसिटी अस्पतालमा निधन भएको हो।

स्व. सिन्हा तत्कालीन प्रदेश नं. २ का प्रदेश सभा सदस्य हुनुहुन्थ्यो। साथै उहाँ रौतहटको साबिक औरैया गाविसका दुई कार्यकाल अध्यक्ष रहनुभएको थियो। ईशनाथ नगरपालिका वडा नं. २ निवासी सिन्हाको निधनसँगै रौतहटसहित मधेश प्रदेशभर शोकको वातावरण बनेको छ।

जीवनको अन्तिम समयसम्म समाज र क्षेत्रको सेवामा सक्रिय रहनु भएका सिन्हा सरल, मिलनसार तथा जनमुखी स्वभावका कारण स्थानीय तहदेखि प्रदेशस्तरसम्म लोकप्रिय नेता मानिनुहुन्थ्यो। सामाजिक विकास, जनसरोकार तथा क्षेत्रीय उत्थानका लागि उहाँले पुर्‍याउनुभएको योगदान उल्लेखनीय रहेको बताइएको छ।

उहाँको निधनप्रति विभिन्न राजनीतिक दल, सामाजिक संघ–संस्था तथा सर्वसाधारणले शोक व्यक्त गरेका छन्। स्व. सिन्हाप्रति सम्मान व्यक्त गर्दै ईशनाथ नगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिनिधि सभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ

गौरमा बिचौलियामाथि प्रहरीको कडाइ, पाँच जना नियन्त्रणमा

राष्ट्रिय सभामा अर्यालको नाम सिफारिस र आदर्श श्रेष्ठको नियुक्ति फिर्ता लिन माग

लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ

रास्वपा सचिवालय बैठक भर्चुअल बस्ने

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?