By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > आँखा उपचार शिविर सम्पन्न, ३२० जना सेवाग्राही लाभान्वित

आँखा उपचार शिविर सम्पन्न, ३२० जना सेवाग्राही लाभान्वित

संवाददाता
संवाददाता
२९ पुष २०८२, मंगलवार २०:२९

रौतहट । रौतहटको राजपुर नगरपालिका–१ स्थित मौलबी प्राथमिक विद्यालयमा आँखा उपचार तथा परामर्श शिविर सम्पन्न भएको छ। प्रदेशिक अस्पताल गौरका अध्यक्ष तथा समाजसेवी अवधेश प्रसाद यादवको विशेष पहलमा पीडित तथा सर्वसाधारणलाई लक्षित गर्दै शिविर आयोजना गरिएको हो।
रूइत फाउन्डेसनको आर्थिक सहयोग तथा नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पतालको आयोजनामा सञ्चालन गरिएको शिविरबाट ३२० जना स्थानीय नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्। सेवाग्राहीमध्ये १९६ महिला र १२४ पुरुष रहेका छन्।
शिविरमा आँखा परीक्षण, परामर्श सेवा, औषधि तथा चस्मा वितरण गरिएको थियो। १२८ जनालाई चस्मा र १७९ जनालाई औषधि निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ। गम्भीर अवस्थाका बिरामीलाई थप उपचारका लागि गौर आँखा अस्पतालमा रिफर गरिएको छ।
कार्यक्रमका संयोजक सतेन्द्र पाण्डेका अनुसार शिविरमा छनोट भएका बिरामीहरूको गौर आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ।
शिविरमा गौर आँखा अस्पतालका नेत्र अधिकृत विनिता केशरी, अफ्ताब आलम दर्जी, दिनेश घिमिरे, शिवशंकर महतो, जितेन्द्र साह, प्रधुम्न यादवसहित ११ सदस्यीय प्राविधिक टोली सहभागी थियो।

यो पनि पढ्नुहोस्

र्‍यालीसहित मनाइयो विश्व क्षयरोग दिवस

ओलीप्रति समवेदना व्यक्त गर्न गुण्डु पुगे उपराष्ट्रपति यादव

रौतहटमा प्रतिबन्धित लागुऔषधसहित दुई जना पक्राउ

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि रौतहटमा एचपिभी खोप अभियान सुरु

रौतहटमा भन्सार छलीका सामानसहित मोटरसाइकल बरामद

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?