By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > अन्तर्राष्ट्रिय > चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश

चीनलाई पछि पार्दै भारत बन्यो सबैभन्दा धेरै धान उत्पादन गर्ने देश

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:२४

काठमाडौं- भारत विश्वकै सबैभन्दा ठूलो धान उत्पादक मुलुक बन्न सफल भएको छ । चीनलाई पछि पार्दै भारत सबैभन्दा ठूलो धान उत्पादक मुलुक बन्न सफल भएको भारतीय कृषिमन्त्री शिवराज सिंह चौहाणले जनाएका छन् ।

भारतले कुल १५ करोड टन धान उत्पादन गरेको उनको भनाइ छ । २५ किसिमका अन्नका विभिन्न १ सय ८४ नयाँ प्रजाति सार्वजनिक गर्दै मन्त्री चौहाणले नयाँ प्रजातिको अन्नले राम्रो उत्पादन दिने र किसानको आयमा वृद्धि गर्ने अपेक्षा गरिएको बताए ।

उनले यी नयाँ प्रजातिका अन्न सक्दो छिटो किसानको पहुँचमा पु¥याउन पनि मन्त्रालयका अधिकारीलाई निर्देशन दिए । भारतीय कृषि अनुसन्धान परिषद्ले ती अन्नको विकास गरेको द हिन्दू बिजनेसलाइनले जनाएको छ ।

चौहाणका अनुसार सन् २०१४ मा सत्तामा आएयता नरेन्द्र मोदी नेतृत्वको सरकारले हालसम्म ३ हजार २ सय २६ किसिमका उन्नत जातका अन्नको उत्पादनलाई स्वीकृति प्रदान गरेको छ । सन् १९६९ देखि सन् २०१४ सम्म यस्तो स्वीकृति पाउने अन्नका प्रजातिको सङ्ख्या ३ हजार ९ सय ६९ रहेको थियो ।

यो पनि पढ्नुहोस्

चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

इरान–इजरायल द्वन्द्व झन चर्कियो, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

इरानमाथि आक्रमणका विकल्पबारे छलफलमा ट्रम्प, निर्णय लिन बाँकी

युद्धबीच यूएईमा अफवाह फैल्याएको आरोपमा एक नेपाली र १९ भारतीयसहित ३५ जना पक्राउ

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?