By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > मनोरन्जन > सारा अर्जुन बने आइएमडीबीको सबैभन्दा लोकप्रिय अभिनेत्री

सारा अर्जुन बने आइएमडीबीको सबैभन्दा लोकप्रिय अभिनेत्री

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:१९

मुम्बई । फिल्म ‘धुरन्धर’ प्रदर्शनमा आएको एक महिना बितिसक्दा पनि बक्स अफिसमा राम्रो पकड कायम राख्न सफल भएको छ। फिल्मको सफलतासँगै यसका कलाकारहरूको लोकप्रियता पनि उल्लेख्य रूपमा बढेको देखिएको छ।

फिल्मले रणवीर सिंह र अक्षय खन्नालाई मात्र होइन, अभिनेत्री सारा अर्जुनलाई पनि ठूलो फाइदा पुर्‍याएको छ। यही कारण उनी यस हप्ता आइएमडीबीको लोकप्रिय भारतीय सेलिब्रेटी सूचीको पहिलो स्थानमा पुगेकी छन्। यस क्रममा उनले प्रभास र थलपति विजयजस्ता चर्चित स्टारलाई समेत पछि पारेकी छन्।

आइएमडीबीले सार्वजनिक गर्ने साप्ताहिक लोकप्रियता र्‍याङ्किङ विश्वभरका लाखौँ प्रयोगकर्ताको पेज भ्यु र इन्गेजमेन्टका आधारमा तय गरिन्छ।

गत हप्ता दोस्रो स्थानमा रहेकी सारा अर्जुन यस पटक एकै फड्कोमा शीर्ष स्थानमा उक्लिएकी हुन्। उनले थलपति विजय, प्रभास र अगस्त्य नन्दालगायत कलाकारलाई उछिनेकी छन्। उनको यो उपलब्धिको मुख्य श्रेय फिल्म ‘धुरन्धर’को सफल प्रदर्शनलाई दिइएको छ।

यो पनि पढ्नुहोस्

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

अभिनेता तथा राजनीतिज्ञ विजयलाई सीबीआईले काट्यो पत्र

आइबिए विद्यालयको ‘डान्स बेबी कम्पिटिसन’ सम्पन्न, माहिपाल गुप्ता प्रथम

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

थप समाचार

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?