By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > Banner-1 > रौतहटमा करदाता सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै

रौतहटमा करदाता सेवा अब कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै

संवाददाता
संवाददाता
२९ पुष २०८२, मंगलवार २०:०९

दिलिप पाण्डे रौतहट । करदाता सेवा कार्यालय रौतहटले प्रदान गर्दै आएका सम्पूर्ण सेवा अब रौतहटको सदरमुकाम गौरस्थित कोष तथा लेखा नियन्त्रक कार्यालयबाटै उपलब्ध हुने भएका छन्। कार्यालयले पान नम्बरसम्बन्धी सेवा औपचारिक रूपमा सुरु गरिसकेको जनाएको छ।
कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख देवी गौतमका अनुसार यसअघि करदाता सेवा कार्यालयबाट हुँदै आएका सबै काम अब कोलेनिका मार्फत सञ्चालन हुनेछन्। पान नम्बर बनाउने, पानलाई स्तरवृद्धि गरी भ्याटमा रूपान्तरण गर्ने लगायतका सेवा कोलेनिकाबाटै प्रदान गरिनेछ।
कोलेनिकाबाट पहिलो पटक पान नम्बर लिने सेवाग्राही परोहा नगरपालिका वडा नम्बर ३ तेजापकड निवासी गजेन्द्र प्रसाद कुशवाहा रहेका छन्। उनलाई कोलेनिका कर्मचारी धमेन्द्र यादवले हस्ताक्षर गरी पान नम्बर प्रदान गरेका थिए।
पान नम्बर वितरण कार्यक्रममा कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटका प्रमुख देवी गौतम, करदाता कार्यालयका निमित्त कर अधिकृत रिमताल आचार्य, देवेन्द्र प्रसाद अधिकारी (देवी) तथा करदाता कार्यालयका कर्मचारी प्रमोद कुमार सिंहको उपस्थिति रहेको थियो।

यो पनि पढ्नुहोस्

गौरमा बिचौलियामाथि प्रहरीको कडाइ, पाँच जना नियन्त्रणमा

कक्षा ८ परीक्षा अनुगमन: प्रमुख प्रशासकीय अधिकृत हुसैनको सक्रियताले बढ्यो विश्वसनीयता

रौतहटमा नेपाली कांग्रेसका नेता अबधकिशोर साहको निधन

ग्यास अभावले सहर प्रभावित, तराई–मधेशका गाउँमा भने गोइँठामै भर

महावीरलाई प्रश्न गर्दा अभद्र व्यवहारमा समातिएर विकास हिरासतमुक्त

थप समाचार

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

५१ लागे ‘माग्ने बुढा’, अमेरिकाबाट कहिले फर्किन्छन् ?

२७ चैत्र २०८२, शुक्रबार १७:४१

क्यूएफएक्सले माइकल ज्याक्सनको फिल्मलाई ‘पेड प्रिभ्यू शो’ गर्ने

२७ चैत्र २०८२, शुक्रबार १७:३९

वरिष्ठ सितार बादीका विजया शर्मालाई लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान

२७ चैत्र २०८२, शुक्रबार १७:३८

खेम र सपनाको ‘कति राम्री’मा पल र सदृनाको रोमान्स

२७ चैत्र २०८२, शुक्रबार १७:३५

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

२७ चैत्र २०८२, शुक्रबार १७:३४

स्विस बैंकमा नेपालीको अर्बौं ‘कालो धन’ : होला त फिर्ता ?

२७ चैत्र २०८२, शुक्रबार १७:३१

बालेन सरकारमा थपिए दुई मन्त्री

२७ चैत्र २०८२, शुक्रबार १७:२९

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?