By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
प्रदेश समाचार दैनिक
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
  • होम पेज
  • समाचार
  • स्थानीय
  • प्रदेश
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ्य
  • मनोरन्जन
E-Paper
प्रदेश समाचार दैनिकप्रदेश समाचार दैनिक
  • होम पेज
  • E-Paper
  • होम पेज
    • होम पेज
  • E-Paper
    • अन्तर्राष्ट्रिय
    • मनोरन्जन
    • राशिफल
    • भिडियो
    • प्रदेश
    • कृषि
    • बिज्ञान प्रबिधि
    • स्वास्थ्य
Have an existing account? Sign In
प्रदेश समाचार दैनिक > अन्तर्राष्ट्रिय > छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

छिमेकी देशबाट दुई हजार पाँच सय अफगान कैदी स्वदेश फिर्ता

संवाददाता
संवाददाता
२८ पुष २०८२, सोमबार १६:२३

काबुल- छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुइृ हजार ५०० अफगान नागरिकहरू गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।

रिपोर्टका अनुसार स्वदेश फर्केका अधिकांशलाई वैध तथा आप्रवासी कागजातहरू नभएको वा आफ्नो भिसामा उल्लेख गरिएको भन्दा समय बसेको कारण हिरासतमा लिइएको थियो । बन्दीहरूले फिर्ता हुनुअघि दुई महिना हिरासतमा बिताएको बताइएको छ । अफगानिस्तान फर्किएपछि, उनीहरूलाई सम्बन्धित अधिकारीहरूलाई हस्तान्तरण गरिएको जनाइएको छ । जहाँ तिनीहरूको आधारभूत जानकारी दर्ता गरिएको थियो । स्वदेश फर्के पछि उनीहरुलाई आपतकालीन सहायता प्रदान गरी आफ्नो गृह प्रान्तमा फर्कन सजिलो बनाउन समन्वय गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यो पनि पढ्नुहोस्

दुबई विमानस्थल नजिक ड्रोन आक्रमण

चीन-उत्तर कोरिया रेल सेवा पुनः सुरु

बंगलादेशको राजबारीमा बस दुर्घटनामा २६ जनाको मृत्यु

इरान–इजरायल द्वन्द्व झन चर्कियो, इरानद्वारा जवाफस्वरूप मिसाइल प्रहार

महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

थप समाचार

रौतहटमा कटुवा पेस्तोलसहित युवक पक्राउ

७ बैशाख २०८३, सोमबार १९:१३

पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै निगम नजिक प्रदर्शन

७ बैशाख २०८३, सोमबार १५:४४

डिजिटल युगसँगै सरकारी गुनासो पेटिका ओझेलमा

७ बैशाख २०८३, सोमबार १५:३०

गौरमा अटो र इभी सञ्चालनमा कडाइ

७ बैशाख २०८३, सोमबार १५:२४

न्याय नपाएको पीडितको गुनासो, राज्य संयन्त्रप्रति प्रश्न

३ बैशाख २०८३, बिहीबार १८:०६

मेयर साहद्वारा चेकमार्फत २१४ विपन्न परिवारलाई १५ लाख सहयोग

३ बैशाख २०८३, बिहीबार १७:५०

आर्थिक गणना २०८२ सफल बनाउन रौतहट प्रशासनको आग्रह

३ बैशाख २०८३, बिहीबार १६:५७

कलाकारको सत्तारोहणदेखि एआईको चुनौतीसम्म

२७ चैत्र २०८२, शुक्रबार १७:४२

हाम्रो बारेमा

  • जि.प्र.का.रौ. दर्ता नं. : ९५-०७८/७९
  • बिज्ञापनको लागि : 9855044536

हाम्रो टिम

  • सम्पादक : पुष्पराज यादव
  • न्यूज डेस्क : दिलिप कुमार पाण्डे
  • ठेगाना : गौर, रौतहट
  • इमेल : pandeydilip43@gmail.com

सामाजिक सञ्जाल

Facebook Whatsapp Youtube
© 2026 | All Rights Reserved | Site By : (SNT NETWORK- 9855049830)
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?